३६ घण्टा नहुँदै संखुवासभा घट्ना प्रकरणकोमा प्रहरीलाइ मिल्यो सफलता ! — OSNepal

३६ घण्टा नहुँदै संखुवासभा घट्ना प्रकरणकोमा प्रहरीलाइ मिल्यो सफलता !

LC (KTM) September 07, 2021 0

संखुवासभाको मादीमा भएको सामुहिक हत्याकाण्डको केहि सुचना आफुहरुलाई प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले कार्की परिवारका ६ सदस्यको निर्मम हत्याकाण्डको केही सूचना फेला परेको बताएका छन् । तर, त्यसको विश्लेषण नगरी सार्वजनिक गर्नु हतारो हुने उनको भनाइ छ ।

“मादी नगरपालिकाको वडा नं १, खोलागाउँमा कार्की परिवारका ६ सदस्यको निर्मम हत्या भएको छ । घटनास्थल सदरमुकामबाट ८०, ८५ किलोमिटर पर छ । अनुसन्धानका लागि कुकुरको टोली आउन समय लागेकाले घटनास्थल र शवहरुको जाँच आज मात्र हुन्छ । मृतकहरुमाथि धा’रिलो हतियार प्रयोग गरिएको छ । अनुसन्धान प्रक्रिया जारी छ । सम्पूर्ण तथ्यहरु आइसकेका छैनन् ।

प्राप्त सूचना प्राविधिक रुपले सत्यापन हुने क्रममा छ । कसले र किन गर्यो भन्ने नि,ष्कर्ष आउन अलिक समय लाग्छ ।” गाउँलेले चिच्याहट नसुनेको बताएका छन् । सरल, सोझो, कृषक परिवारको गरिखाने मान्छे भनेका छन् । मृतकहरुको न्यायको लागी आवाज उठी रहेको छ । पुन्य गौतमले पनि आफ्नो तर्क राखेका छन, वास्तविकत के रहे छ त हेरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर