दलित भएकै कारण कुटिए भन्दै प्रेम कुमारी विक मिडियामा — OSNepal

दलित भएकै कारण कुटिए भन्दै प्रेम कुमारी विक मिडियामा

LC (KTM) September 08, 2021 0

केही समय अघि काठमाण्डौंको बबर महलमा भएको घरबेटी र बहालबालाको काण्डाले धेरैले बिवाद निम्तायो । पछिल्लो समय नेपालमा यस्ता खाल्का घटनाहरु एकपछि अर्को घट्दै गएका छन् ।

विभाजित समाजले आफ्नो मात्रै स्वार्थ हेर्न थालेको देखिन्छ । पुनः काण्ठमाण्डौंको बालाजु क्षेत्रमा बबरमहलकै झल्को दिने खाल्को घटना घटेको छ । बहालमा बसेकी महिलालाई घरबेटी र छिमेकी भएर कुटपटि गरेका छन् ।

दलि समुदायकी प्रेम कुमारी विकलाई निर्घात कुटपिट गरेपछि उनी मध्येरातमा ज्यान जोगाएर भागेकी छिन् । प्रहरी प्रशाशनबाट समेत सहयोग नपाएकी विकले आफ्नो पीडा मिडियामा बोलेकी छिन् । थप भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर