महोत्तरीमा विषालु सर्पले टोकेर दुई बालिकाले घटनास्थलमै गुमाए ज्यान,परिवारमा रुवाबासी — OSNepal

महोत्तरीमा विषालु सर्पले टोकेर दुई बालिकाले घटनास्थलमै गुमाए ज्यान,परिवारमा रुवाबासी

LC (KTM) September 08, 2021 0

महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ ।मृत्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्युभएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर