आफ्नो किताबमा करीनाले सेक्सको बारेमा यस्तो लेखेकी छिन् , जुन गर्भावस्थाका बेला दम्पत्तिलाई जान्नु अति नै आवश्यक छ — OSNepal

आफ्नो किताबमा करीनाले सेक्सको बारेमा यस्तो लेखेकी छिन् , जुन गर्भावस्थाका बेला दम्पत्तिलाई जान्नु अति नै आवश्यक छ

LC (KTM) September 10, 2021 0

बलिउड अभिनेत्री करीना कपुर खानको प्रेग्नेन्सी बुक एकदमै चर्चामा रहेको छ । यस किताबमा करीना कपुर खान आफ्नो दुई बच्चाको प्रेग्नेन्सी जर्नीको बारेमा बताएकी छिन् । करीनाले आफ्नो यस किताबमा गर्भावस्था संग जोडिएका सबै कुराहरु बारे लेखेकी छिन् ।

करीनाले गर्भअवस्थामा सेक्स गर्ने तथा सेक्स पोजिशनको बारेमा बताएकी छिन् । करीनाले एक न्युज पोर्टल संग अन्र्तबार्ता दिदै जानेर बुझेर उनले किताबमा सेक्स ड्राइभको बारेमा लेखेकि छिन् । करीनाले भनेकी छिन्– कुनै पनि खुट्टाको सुजन, बेलचिंग, कपाल झर्ने, मुड स्विंग तथा सेक्सी फिल गर्ने बिषयमा कोही पनि कुरा गर्न चाहादैन ।

यो एक कारण पनि थियो कि मैले आफ्नो किताबमा सेक्सको जिकिर गरेको छु । उनका अनुसार भारतका सबै महिलाहरु यस बिषयमा कुरा गर्न अझै पनि डराउने गरेका छन् । जबकी यो बिषयहरुमा खुलेर कुरा गर्न आवश्यक रहेको उनी बताउँछिन् । उनले आफ्नो किताबमा सेक्सका बारेमा खुलेर कुरा गरेकी छिन् ।

यस किताबमा उनले सेक्स पोजिशन, सी–सेक्शनको ट्रमाको बारेमा पनि बताएकी छिन् । उनले यस किताबमा स साना कुराहरु देखी लिएर ठुल ठुला कुराहरु समत समेटेकि छिन् । उनले आफ्नो किताबमा गर्भअवस्थाका बेला पुरुष साथी सेक्सलाई लिएर एकदमै सर्पाेटिभ हुन आवश्यक रहेको समेत बताएकी छिन् । उनले यो बेला पतिले पत्नीलाई सेक्सको लागि फोर्स गर्न नहुने समेत बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर