बिच बाटोमा नै यस्तो हर्कत गरेपछि चर्चामा आइन गायिका सेलेना — OSNepal

बिच बाटोमा नै यस्तो हर्कत गरेपछि चर्चामा आइन गायिका सेलेना

LC (KTM) September 12, 2021 0

एजेन्सी । हलिउड सेलिब्रेटी जसले पाइन्टमै पिसाब फेरिन् भन्दा अचम्म लाग्न सक्छ । सुन्दरी सेलेना गोमेजले एक पटक पाइन्टमै पिसाब फेरेको बताएकी छिन् ।विभिन्न घटनाले चर्चामा आइरहने सेलेनाले पाइन्टमै पिसाब फेरेको बताएपछि फेरी एकपटक चर्चाको विषय बनिन् । बेलायतको एउटा रेडियोसँगको कुराकानीमा उनले यसको खुलासा गरेकी हुन् ।

सेलेना केही दिनपहिले एड सरिनको कन्सर्टमा जान लागेकी थिइन् । तर बिचैमा ट्राफिक जाममा परिन् । त्यहीबेला उनलाई जोडले पिसाबले च्याप्यो ।रानधानिक दैनिकमा खबर छ । बीच बाटोमै आर्लिएर कता शौचालय खोज्दै हिँड्दै हिँड्नु रु च्याप्दाच्याप्दै पनि उनले पाइन्टमै पिसाब खुस्काइन् । उनी मुस्किलले कन्सर्टमा पुगिन र आफूलाई हलुका पारिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर