शाहरुखासँग पर्दामा मेरो जोडी सुहाउदैनन्:अभिनेत्री सोनम कपुर — OSNepal

शाहरुखासँग पर्दामा मेरो जोडी सुहाउदैनन्:अभिनेत्री सोनम कपुर

LC (KTM) September 12, 2021 0

एजेन्सी – चर्चित अभिनेता अनिल कपूरकी छोरी हुन् सोनम कपुर । उनको जन्म ९ जुन १९८५० मा भारतमा भएको हो । उनको बलिउडमा चौतर्फी चर्चा हुने गर्दछ ।

नायिका सोनम कपुरले ११ वा १२ मेमा आफ्नो प्रेमी आनन्द अहुजासँग विवाह वन्धनमा बाधिएकी हुन् । सोनमलाई बलिउडकी सुन्दरी नायिका भनेर पनि उनलाई चिन्ने गरिन्छ । फिल्ममा उनको अभिनयलाई अत्याधिक रुचाइएको छ । उनले फिल्म क्षेत्रबाटनै धेरै फ्यान कमाएकी छिन् ।

बलिउडमा उनको प्रेमको हल्ला पनि हुन् गर्दछ उनि फिल्मका अवला सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी छिन् । सोनमले आफ्ना तस्विर बेलाबेलामा शेयर गरेकै हुन्छिन् । उनले चलचित्र प्रेम रतन धन पायोमा अभिनेता सलमान खानसंग अभिनय गरेकी छिन् ।
तर उनल शाहरुख संग भने अभिनय गरेकी छैनन् । सोनमले अहिले सम्म शाहरुखका साथमा पर्दामा आफ्नो जोडी नसुहाउने बताउदै आएकी छिन् । वास्तबमा उनले खानलाई मन पराउदिनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर