नेकपा एकीकृत समाजवादीको प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधनप्रसाद महतो चयन — OSNepal

नेकपा एकीकृत समाजवादीको प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधनप्रसाद महतो चयन

LC (KTM) September 13, 2021 0

जनकपुरधाम । प्रदेश २ को संसदीय दलको नेतामा नेकपा एकीकृत समाजवादी पार्टीबाट शत्रुधनप्रसाद महतो चयन भएका छन् ।

१३ सांसद रहेको नेकपा एसको प्रदेश २ मा संसदीय दलको बैठकले प्रदेश २ को संसदीय दलको नेतामा महतोलाई चयन गरेको हो ।

महतो धनुषाको क्षेत्र नम्बर ४ (ख) बाट एमालेबाट निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर