सभामुखलाई लक्षित गर्दै एमाले सांसद वलीको प्रश्न : एउटै दिमागभित्र दुई चिन्तन एउटै जिब्रोभित्र दुईवटा बोली ? — OSNepal

सभामुखलाई लक्षित गर्दै एमाले सांसद वलीको प्रश्न : एउटै दिमागभित्र दुई चिन्तन एउटै जिब्रोभित्र दुईवटा बोली ?

LC (KTM) September 13, 2021 0

काठमाडौं २८ भदौ । नेकपा एमाले सांसद कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटालाई सभामुख भएर बस्ने कुनै अधिकार नभएको बताएकी छन् ।

आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले सापकोटाले आफ्नो पदीय मर्यादाअनुसार काम नगरेको भन्दै राष्ट्रिय सभाको बैठक समते अवरुद्ध गर्ने बताएी थिइन् ।
न्याय कसैलाई लागू हुने कसैलाई लागू नहुने भन्दै वलीले यसले ल्याउने विकृतिलाई सभामुखले जिम्मेवारी लिन सक्नुहुन्छ भन्दै सापकोटा माथि राष्ट्रिय सभाको बैठकमा प्रश्न गरेकी हुन् ।

उनले बैठकमा भनिन् , ‘पार्टीको ह्वीप जसले मानेन उहाँहरूले पार्टी विखण्डन गर्दाखेरि उहाँहरूको पद रहिरहन्छ एउटै दिमागभित्र दुई चिन्तन एउटै जिब्रोभित्र दुईवटा बोली रु यस्ता व्यक्तिलाई संसदीय व्यवस्थाका कुनै जिम्मेवारी दिनुहुन्न’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर