सर्वोच्चको आदेश पछि साहले भने- ‘म जनताबाट निर्वाचित सांसद हुँ,त्यसैले यो आदेश त्रुटिपूर्ण छ' — OSNepal

सर्वोच्चको आदेश पछि साहले भने- ‘म जनताबाट निर्वाचित सांसद हुँ,त्यसैले यो आदेश त्रुटिपूर्ण छ’

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । नेकपा एमालेका नेता प्रभु साहले सर्वोच्च अदालतले गरेको निणर्य प्रति दुखेसो पोखेका छन् । आफु जनताबाट निवार्चित भएर आएको सांसद भएकाले अदालतले दिएको निणर्य त्रुटिपुर्ण भएको बताएका हुन् ।

सांसद पद गएपनि मन्त्री भएका साहसहित सात जना मन्त्रीको पद आज सर्वोच्चले खारेज गरिदिएको  छ । शाहले भनेका छन्, ‘म जनताबाट निर्वाचित सांसद हुँ । ६ महिनापछि उपचुनावबाट फेरि चुनिएर आउने हाम्रो हकलाई ख्याल गरिएन’ साहले भने, ‘त्यसैले यो आदेश त्रुटिपूर्ण छ ।’ पुर्व माओवादी केन्द्र छाडेसँगै एमाले प्रवेश गरेका यी मन्त्रीहरुको सांसद पद गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर