प्रतिनिधि सभाको आजको बैठकको यस्तो छ सम्भावित कार्यसुची — OSNepal

प्रतिनिधि सभाको आजको बैठकको यस्तो छ सम्भावित कार्यसुची

LC (KTM) September 14, 2021 0

काठमाडौँ २९ भदौ । आज दिउँसो १ बजे नयाँ बावेश्वरको संसद भवनमा संसद बैठक बस्ने भएको छ । आजको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोले शोक प्रस्ताव पेश गर्ने भएका छन् ।

संसद सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकमा अर्थमन्‍त्री जनार्दन शर्माले विनियोजन विधेक २०८७ माथि विचार गरियोस् भन्‍ने प्रस्‍ताव पेस गर्ने स्म्धावित कार्यसुची रहेको जनाइएको छ ।

लगातार प्रतिपक्ष एमालेले बैठक अवरुद्ध गर्दै आएको छ । भने आजको बैठकमा पनि एमलेले बैठक अवरुद्ध गर्ने जनाइएको छ ।माधव नेपाल सहित १४ सांसदलाई कारवाही गरेको सुचना नटाँसे सम्म संसद चल्न नदिने एमालेले स्पष्ट पारिकेको छ ।

हिजो संसदको अवरोध हटाउन सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमालेले वहिष्कार गरेको थियो । अध्यक्ष केपी ओलीले सभामुदले बोलाएको कुनै बैठकमा पनि आफु सुहभागी नहुने बताइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर