प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिँदै ८५ जना सहसचिवको सरुवा — OSNepal

प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिँदै ८५ जना सहसचिवको सरुवा

LC (KTM) September 14, 2021 0

काठमाडौँ २९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले विभिन्न सेवामा आवद्ध ८५ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले आज मंगलबार ८५ मध्ये धेरैलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिई सरुवा गरेका हुन् ।

को कहाँ सरुवा भए यस्तो छ विवरण;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर