घण्टेश्वर बाबाको मेलामा भक्तजनको भिड — OSNepal

घण्टेश्वर बाबाको मेलामा भक्तजनको भिड

LC (KTM) September 16, 2021 0

डोटी-डोटीको जोरायल गाउँपालिका–१ गैरामा पर्ने घण्टेश्वर बाबाको मेलामा आएका भक्तजन । जिल्लामा कोरोना जोखिम घटेपछि अहिले यहाँका मेला पर्वमा भक्तजनको भीड लाग्न थालेको छ । तस्वीर ः विमलबहादुर विष्ट÷ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर