बडी बिल्डर मनोज पाटिलद्धारा आत्महत्याको कोशिश , नोटमा लेखिएको थियो–साहिल खानले दिक्दारी दिईरहेका छन् — OSNepal

बडी बिल्डर मनोज पाटिलद्धारा आत्महत्याको कोशिश , नोटमा लेखिएको थियो–साहिल खानले दिक्दारी दिईरहेका छन्

LC (KTM) September 16, 2021 0

मिस्टर इण्डिया बडि बिल्डर मनोज पाटिलले आत्महत्याको कोशिश गरेका छन् । मनोज पाटिल अहिले कपुर अस्पतालमा भर्ना भएका छन् । उनको उपचार चलिरहेको छ । मनोज पाटिलले एक सुसाइड नोट समेल लेखेका थिए ।

यसमा उनले साहिल खानको नाम लिएका थिए । ८ सेम्टेम्बरमा मनोजले साहिल खानका बिरुद्ध ओशिवारा पुलिस स्टेशनमा एक लिखित शिकायत दिएका थिए जसमा उनले साहिल खानले आफुलाई एकदमै दिक्दार दिईरहेको बताएका थिए । तर पुलिसले कुनै एक्शन लिए ।

त्यसपछि मनोजले राती निन्द्राको गोली खाएर आत्महत्याको कोशिश गरेका छन् । उनले साहिल खानले के दिक्दारी दिए भन्ने बारे खुलाएका छैनन् । मनोज पाटील २४ बर्षको उमेरमा मिस्टर इण्डियाज मेन्स फिजिक ओभरल च्याम्पियनशिपको उपाधी जित्न सफल भएका थिए । उनी एक फेमस मोडल, बडि बिल्डर तथा एचलीट ट्रेनर समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर