सलमान खानकी भान्जी फिल्ममा डेब्यु गर्ने तयारीमा , एक बिज्ञापनको भिडियो देखिईन् बोल्ड — OSNepal

सलमान खानकी भान्जी फिल्ममा डेब्यु गर्ने तयारीमा , एक बिज्ञापनको भिडियो देखिईन् बोल्ड

LC (KTM) September 16, 2021 0

बलिउडका सुपरस्टार सलमान खानको परिवार बाट अभिनयो दुनियामा अर्की एक जनाको प्रबेश भएको छ । उनी हुन् सलमान खानकी भान्जी अलीजे अग्निहोत्री । उनी हालै एक एड फिचर फिल्मको शुटिंगमा देखिएकी छिन् ।

उनको लुक एकदमै राम्रो देखिएको छ । उनी सलमान खानकी बहिनी अलवीरा खान तथा प्रोड्युसर अतुल अग्निहोत्रीको छोरी हुन् । सलमानको भान्जि चाँडै नै फिल्ममा पनि डेब्यु गर्ने छिन् । उनले एक ज्वेलरीको लागि एड शुट गरेकी हुन् । उनले यस एडको भिडियो आफ्नो इन्ष्टाग्राममा पोष्ट गरेकी छिन् ।

उनले भिडियो शेयर गर्दै लेखेकि छिन्– स्टनिंग । यसैबीच धेरै जसो कमेन्टमा उनको तारिफ गरिएको छ । सलमानको भान्जिले पोष्ट गरेको भिडियोमा उनले एकदमै धेरै गर गहनाहरु लगाएकी छिन् । उनको यो लुक एकदमै कुल देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर