जनार्दन शर्मा भन्छन् 'शीतल निवासबाट रातारात अर्को षड्यन्त्र भयो' — OSNepal

जनार्दन शर्मा भन्छन् ‘शीतल निवासबाट रातारात अर्को षड्यन्त्र भयो’

LC (KTM) May 21, 2021 0

काठमाडौ-पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले राष्ट्रपति निवास शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको बताएका छन् । सामाजिक संजाल ट्विटर मार्फत ट्विट गर्दै उनले यस्तो बताएका हुन् । उनले ट्वीट गर्दै उनले राष्ट्रियता र संघीय गणतान्त्रिक गणतन्त्र विरुद्ध रातारात शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको उनले बताएका हुन् ।

उनले भनेका छन्,’राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध रातारात शितल निवास बाट फेरि अर्को षड्यन्त्र ।राष्ट्रपति कार्यालयबाट संविधानको धारा ७६ ९५० अनुसार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया शुरू गर्न आह्वान गरेसँगै उनको यस्तो भनाइ आएको हो ।यसो त जनार्दनले मात्र नभइ सोही विषयलाई लिएर अहिले अन्य राजनैतिक दल तथा दलका नेताहरूले पनि टिप्पणी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर