प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबिच भेटवार्ता — OSNepal

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबिच भेटवार्ता

LC (KTM) September 21, 2021 0

काठमाडौं ५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट आज वार्ता भएको छ ।

भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो । भेटवार्तामा मन्त्रिपरिषद्को विषयमा छलफल भएको बुझिएको छ ।भेटवार्तामा दुई नेताबिच चाँडो भन्दा चाँडो सरकारलाई पुर्णता दिने विषयमा छलफल भएको समेत स्रोतले जनाएको छ ।

गठवन्धन सरकारले दूइृ महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर