हरियो प्याज खानुका यस्ता छन् आचर्य जनक फाइदा — OSNepal

हरियो प्याज खानुका यस्ता छन् आचर्य जनक फाइदा

LC (KTM) September 23, 2021 0

काठमाडौ -हरियो प्याज स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो एउता कन्दमुल हो । यसको प्राय मानिसहरुले सेवन गरेका हुन्छन् ।

उसको सेनि गर्दा स्वास्वमा धेरै फाइदा पुग्छ । हरियो प्याजले तौल घटाउन समेल सहयोग गरेको हुन्छ । मुटुको रोग हुनबाट बचाउँछ र कोलेस्ट्रोलको मात्रा घटाउँछ।हरियो प्याजमा फाइबरको मात्रा धेरै हुने भएकाले पाचनप्रणालीमा सुधार ल्याउँछ।

रियो प्याजमा सल्फरको मात्रा कम हुने भएकाले यसले मानिसको ब्ल्डप्रेशरलाई कम गर्दछ।यसमा एन्टी ब्याक्टेरियल गुण भएकाले यसले रुघाखोकी तथा टाउँको दुखेकोलाई सन्चो बनाउँछ।यसमा एन्टी इन्फ्लेमेटरीको गुण भएकाले यसले अर्थराइटिस हुनबाट जोगाउँछ। यसमा पेक्टिन नामक तत्व पाइन्छ जसले क्यान्सर हुनबाट बचाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर