यसकारण पाक्छ कान, यस्ता छन् यसका लक्षणहरू — OSNepal

यसकारण पाक्छ कान, यस्ता छन् यसका लक्षणहरू

LC (KTM) September 27, 2021 0

काठमाडौँ -कान पाकेर धेरै जसो मानिसहरु पिडामा परेका हुन्छन् । कतिपय मानिसहरुलाई थाहा नहुन पनि सक्छ कान पाक्दा के हुन्छ भनेर कान पाक्ने समस्या वेलैमा समाधान गरिएन भने कानै नसुन्ने समस्या पैदा हुन सक्छ । विशेषगरी बालबालिकामा रुघाखोकी लाग्दा वास्ता गरिएन भने विभिन्न खालको इन्फेक्सन भई कान पाक्ने समस्या हुन्छ ।

कानको जालीमा प्वाल पर्न सक्छ ।संक्रमणले कानमा पिप बग्दा समयमा उपचार भएन भने जालीको प्वाल ठूलो भई टालिन गाह्रो हुन्छ ।संक्रमणले काम पाकेर जालीमा समस्या परेपछि निरन्तर कान पाक्ने समस्या हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर