ढाड दुख्ने समस्या मात्र नभई अरु रोगको पनि अचूक औषधि कपुर, यस्ता छन् अन्य फाइदै फाइदा — OSNepal

ढाड दुख्ने समस्या मात्र नभई अरु रोगको पनि अचूक औषधि कपुर, यस्ता छन् अन्य फाइदै फाइदा

LC (KTM) September 27, 2021 0

काठमाडौ कपुर ढाड दुख्ने समस्यामा मात्र नभई अन्य विभिन्न काममा पनि प्रयोग हुने गर्दछ । यो विशेष गरेर पूजापाठको लागी धेरै मानिसहरुले प्रयोग गदै आएका छन् । अझ यसको प्रयोग त दराजमा राखेका लुगा किराले नकाटोस भनेर पनि यो राख्ने गरेको पाइन्छ । यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन स सकिन्छ ।

यसले दम रोगकिा लागि पनि उपयोगि मानिने गरिन्छ । ढाड दुख्ने समस्याका लागि पनि अचुक औषधि कपुर हुने गर्दछ । साधारण खोकी लाग्दा पनि कपुर बालेर धूवाँ सुँघ्नाले खोकी निको हुन्छ । जीर्ण, आउँ, बाथ भएका व्यक्लिे दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खादा ठिक हुने गर्दछ । द्रा नलाग्नेमा, मुर्छा पर्ने रोगका मानिसहरुका लागि पनि कपुर महत्वपूर्ण मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर