विश्वकै अनौठो जातिका महिला जसलाई पानी छुन पनि निषेध छ, उनीहरुले आफ्नो बिहेमा मात्र नुवाउन छुट पाउँछन्, जान्नुहोस् यो रोचक तथ्य — OSNepal

विश्वकै अनौठो जातिका महिला जसलाई पानी छुन पनि निषेध छ, उनीहरुले आफ्नो बिहेमा मात्र नुवाउन छुट पाउँछन्, जान्नुहोस् यो रोचक तथ्य

LC (KTM) May 22, 2021 0

एजेन्सी । मानिसले कम्तिमा पनि कमै नुहाउनले पनि हप्तामा एक पटक र दैनिक रुपमा धेरैले नुहाउने चलन हुन्छ । तर विश्वमा यस्तो पनि स्थान छ जहाँका मानिसहरुले आफ्नो जिवनमा केवल एकपटक मात्र नुहाउँदछन् । त्यो पनि सबैभन्दा महत्वपूर्ण बेला आफ्नो बिहे हुने बेलामा ।

अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरुलाई पानीको प्रयोग गर्न निषेध गरिएसँगै उनीहरुको नुहाईधुवाईमा पनि प्रतिबन्ध लागेको हो ।

प्राय जिउ नांगो राख्ने यस समुदयाका महिलाहरु आफ्नो छालालाई घामबाट बचाउनका लागि विशेष खालको लोसन लगाउन भने छुट छ । कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका यि महिलाहरुले सरीरमा रातो रंग लगाउनुको अर्को कारणचाहीँ पुरुषहरुबाट अलग देखिनलाई पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर