आज देशभर मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह — OSNepal

आज देशभर मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह

LC (KTM) October 01, 2021 0

काठमाडौं ।आजदेशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव रहेका कारण वर्षा हुने सम्भाबना रहेको महाशाखाले जनाएको छ ।मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ । महाशाखाले जनाएको छ ।

वर्षाकाका कारण पहाडी भू(भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर