यि प्रेमी जोडीहरु किस गर्नमा औधी ब्यस्त बनेपछि विमान नै छुट्यो, त्यसपछि जे भयो सबै चकित — OSNepal

यि प्रेमी जोडीहरु किस गर्नमा औधी ब्यस्त बनेपछि विमान नै छुट्यो, त्यसपछि जे भयो सबै चकित

LC (KTM) May 22, 2021 0

एजेन्सी । किस सम्बन्धी नियम बनाएको कहिल्यै सुन्नुभएको छ ? युरोप, अमेरिका ल गायतका विकशित शहरका विमानस्थलहरूमा किस गर्नका लागि छुट्टै ठाउँ र समय पनि निर्धारण गरिए पनि प्रेमी प्रेमीका र श्रीमान् श्रीमती विमानस्थलमा यात्रुलाई छोड्न गएको अवस्थामा लामो समयसम्म चुम्बनमा लिप्त बनेपछि विमानस्थलले अब प्रेमी जोडीहरुका लागी किस गर्नलाई जम्मा ३ मिनेटको समय तोकिदिएको छ ।

सान फ्रान्सिस्को, सिंगापुर,कोपनहेगन, हङकङ, बाली, रोम, पेरिस, लस एन्जेलस विमानस्थलमा छुट्टै किस जोन बनाइएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार ति स्थानहरुमा सुरुवातमा आफन्तबीचको क्षण महत्त्वपूर्ण हुने भन्दै विमानस्थलमा किस गर्न समय छुट्याईएको थिएन तर धेरै प्रेमी जोडीहरुले विमानस्थलको आवागमननै अवरोध हुने र किस गर्ने सुरमा धेरैले विमानै छुट्न थालेपछि समय छुट्याईएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर