अध्यक्ष ओली अटाए एक लिटरको मिनेरल वाटारमा — OSNepal

अध्यक्ष ओली अटाए एक लिटरको मिनेरल वाटारमा

LC (KTM) October 01, 2021 0

काठमाडौं १५ असोेज । नेकपा एमालेको गोदावरीमा भइरहेको विधान महाधिवेशनमा रोचक दृश्य देखिएको छ ।

आजबाट तिनसम्म चल्ने विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको तस्विर जता ततै देखिएको छ । महाधिवेशनमा सहभागी भएकाहरुको तिर्खा मेटाउन ओलीले हात हल्लाइरहेको तस्विर सहितको पानीको बोतल वितरण गरिएको छ ।

महाधिवेशनमा उपस्थितहरुको लागि खानाको समेत व्यवस्था गरिएको छ । मटन खाना खानेलाई मटन खाना, चिकेन खाना खाना खानेलाई चिकेन खाना र अन्य थुप्रै परिकारहरुको राम्ररी व्यवस्था गरिएको महाधिवेशनलाई नेकपा एमाले प्रथम विधान महाधिवेशन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर