बेलायतले नेपाललाई २० लाख डोज कोरोनाको खोप दिने — OSNepal

बेलायतले नेपाललाई २० लाख डोज कोरोनाको खोप दिने

LC (KTM) May 23, 2021 0

काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका ९कोभिसिल्ड० खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो ।

नेपालको कूटनीतिक पहलमा नभएर त्यहाँ रहेका गोर्खा र नेपालकी लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा त्यो बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो । उनीहरूको पहलपछि गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई त्यस बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा संसद्ले उक्त यस्तो निर्णय गरेको बताइएको छ ।आर्थिक अभियान दैनिकमा छापिएको छ ।

हाल नेपाललाई खोप अत्यन्त आवश्यक देखिएको भन्दै बेलायतले यस्तो निर्णय गरेको हो । यस सम्बन्धमा गत हप्ता राजदूत पोलिटले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर