दुई तोलाको सुनको सिक्री भटाएर दिए पछि वाहि वाहि पाइन् अनिशाले — OSNepal

दुई तोलाको सुनको सिक्री भटाएर दिए पछि वाहि वाहि पाइन् अनिशाले

LC (KTM) October 07, 2021 0

तनहुँ ।तनहुँ बन्दिपुरकी अनिशा भुजेलको इमानदारीता देखेर विद्यालय नहि चकित परेको छ । गाउँ र विद्यालयमा अनिशा प्रशंसाको पात्र बन्न पुगिन । आठ वर्षकि अनिशा कक्षा ४ की विद्यार्थी हुन । हिड्दै गर्दा दुई तोला को १ लाखभन्दा बढी मूल्य बराबरको सुनको सिक्री भेटिन् ।

उनले इमानदारिताका साथ स्कुलमा जिम्मा लगाइन् ।स्कुलले सुनको धनी पत्ता लगायो । सिक्री जिम्मा लगायो । सुनधनीले अनिशालाई ५ हजार पुरस्कार दिएको स्थानीय किरन जोसीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर