पूजाआज गर्ने क्रममा दियोबाट आगलागी — OSNepal

पूजाआज गर्ने क्रममा दियोबाट आगलागी

LC (KTM) October 07, 2021 0

जुम्ला, २१ असाेज- जुम्लाकाे तोतोपानी गाउँपालिका-५ स्थित एक घरमा आग्लागी हुँदा एक घरमा क्षेती भएको छ । माधवप्रसाद चौलागाईंको तिनतलाको घरमा आगलागी भएको हो ।

बिहिबार बिहाना घरमा पूजाआज गर्ने क्रममा बालेको दियोबाट आग्लागी भएको हुन सक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए ।आगलागीबाट लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर