OSNepal आइतबार, मंसिर १२ २०७८

दुई छोराछोरीकी आमा हुँदा पनि सुन्दरतामा कुनै कमि छैन करिनाको,आउँछ फिल्ममा अफरै अफर

दुई छोराछोरीकी आमा हुँदा पनि सुन्दरतामा कुनै कमि छैन करिनाको,आउँछ फिल्ममा अफरै अफर

  • OSNepal
  • आइतबार, असोज २४ २०७८


दुई छोराछोरीकी आमा हुँदा पनि सुन्दरतामा कुनै कमि छैन करिनाको,आउँछ फिल्ममा अफरै अफर
Reading Time: < 1 minute

एजेन्सी फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी चर्चित अभिनेत्री करीना कपुर एक सर्वश्रेष्ठ नायिका हुन् । उनले रिफ्युज़ी बाट बेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् ।उनले दर्जनौ फिल्ममा अभिनय गरेकी छिन् । करीना फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । बलिउडमा करिना कपुरको फिगरको अत्यन्तै चर्चा हुने गर्छ । बरिना बाल्य कालमा पनि उत्तिकै सुन्दर क्युट थिइन्।

उनी बलिउडकी चर्चित नायिका करिष्मा कपुरकी बहिनी हु्न ।अहिले पनि दुर्एसन्तानकी आमा भइसक्दा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन् । सामाजिक संजालमा नायिका करिना कपुरका तस्विर बेला बेला भाइरल भइरहन्छन उनका एक छोरा तैमुर खान समेत रहेका छन् । उनि सैफ अलिखानकी दोस्रि पत्नि रहेकी छिन् । बेला बेलामा आफ्ना तस्विर शेयर गर्ने करीनाले हालै पनि एक तस्विर सामाजिक संजालमा शेयर गरेकी छिन् । जुन उनका तस्विरले बलिउड तताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड