माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई — OSNepal

माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । नेकपा ९माओवादी केन्द्र०को अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन्।

मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै आएका श्रेष्ठलाई पार्टीले उक्त विभागको जिम्मेवारी दिएको हो ।

यस अघि उनले पार्टीको प्रवास समन्वय विभागको जिम्मेवारी वहन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर