• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

तस्विरमा हेर्नुहोस् मुगु बस दुर्घटना

तस्विरमा हेर्नुहोस् मुगु बस दुर्घटना


  • ओएसनेपाल
  • असोज २६ २०७८, मंगलबार
  • ११:३८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.7K
    SHARES

    मुगु, २६ असोज । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो । घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend