दशैँको लागि चहलपहल बढेसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या पनि बढ्यो — OSNepal

दशैँको लागि चहलपहल बढेसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या पनि बढ्यो

LC (KTM) October 12, 2021 0

काठमाडौं २६ असाज । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६ सय १९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएकोम हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ सय ९२ जना कोरोनामुक्त भएका छन् । भने १४ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर