राजा बोले स्वर चर्कने पुरानो राष्ट्रवाद जाग्दैछ :दमननाथ ढुंगाना — OSNepal

राजा बोले स्वर चर्कने पुरानो राष्ट्रवाद जाग्दैछ :दमननाथ ढुंगाना

LC (KTM) October 17, 2021 0

काठमाडौं ३१ असोज । नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले नेपालमा राष्ट्रवादको मानसिकता बलियो रहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल मार्फत ढुंगानाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सत्तामा प्रतिस्पर्धा भए पनि अहिलेको परिवर्तन रक्षा गर्ने दायित्व साझा भएको बताउँदै प्रश्न गरेका छन् ,कहाँ छन् परिवर्तनकर्ता दल तथा नायकहरू ?
राजा बोले स्वर चर्कने पुरानो राष्ट्रवाद जाग्दैछ उनले भनेका छन् ।

उनले लेखेका छन्“हाम्रो नेपालमा राष्ट्रवादको मानसिकता बलियो छ। सत्तामा प्रतिस्पर्धा भए पनि अहिलेको परिवर्तन रक्षा गर्ने दायित्व साझा होइन र ? कहाँ छन् परिवर्तनकर्ता दल तथा नायकहरू ? राजा बोले स्वर चर्कने पुरानो राष्ट्रवाद जाग्दैछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर