नुवाकोटबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना — OSNepal

नुवाकोटबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

LC (KTM) October 18, 2021 0

काठमाडौं । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि त्रिशुली अस्पतालमा पठाइएको बताइएको छ ।
नुवाकोटको काउलेबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ–५ मानेगाउँमा दुर्घटनामा परेको थियो । बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर