लब्ली डाँडामा प्रहरी पुग्दा देखियो नसोचेको दृश्य, भयो भागाभाग (भिडियो) — OSNepal

लब्ली डाँडामा प्रहरी पुग्दा देखियो नसोचेको दृश्य, भयो भागाभाग (भिडियो)

LC (KTM) May 23, 2021 0

पोखरा- पोखरा गत बैशाख २१ गते देखि लकडाउनमा छ । अति आवश्वक बाहेक अन्य सवारी तथा व्यवसाय खुलेका छैनन् । जिल्ला प्रहरी कार्यलय कास्कीले लकडाउनलाई अझ कडाई गर्न थालेको छ । मानिसहरु घरबाट बिभिन्न बाहना बनाएर बाहिर निस्कन थालेपछि प्रहरीले कडाई गर्न थालेको हो ।

अझ मानिसहरु मर्निङ तथा इभिनिङ वाकको नाममा बाहिर निस्केपछि पोखराका त्यस्ता ठाउँहरुमा प्रहरीले निगरानी गर्न थालेको छ । बिशेषत प्रेम गर्ने जोडिहरु जाने भनेर चिनिएको पोखराको लब्ली डाँडामा प्रहरीले आफ्नो निगरानी बढाएपछि त्यहा रहेका सर्यौ मानिसहरुको भागाभाग भएको थियो । बेलुकी पख हावा खाने निहुमा पनि लब्ली डाँडामा धेरैको संख्या बढ्न थालेपछि लकडाउनको बेला भएका यस्तो कार्यलाई निरुत्साहित पार्न कास्की प्रहरी लागि परेको छ । हेर्नुहोस् यो भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर