अरिङ्गालको टोकाइबाट चार वर्षीय बालकको मृत्यु — OSNepal

अरिङ्गालको टोकाइबाट चार वर्षीय बालकको मृत्यु

LC (KTM) October 19, 2021 0

जाजरकोट, २ कात्तिक -अरिङ्गालको टोकाइबाट जाजरकोट भेरी नगरपालिका- २ का चार वर्षीय बालक साहिल परियारको मृत्यु भएको छ ।

आज बिहान अरिङ्गालको टोकाइबाट उनको मृत्यु भएको मृतकका बुबा रूपक परियारले बताए । जिल्ला अस्पतालमा उपचार गर्दागर्दै बालकको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर