नायिका पुनम पाण्डे सामाजिक सञ्जालमा प्रायः चर्चामा रहने गर्छिन् । कुनै न कुनै कारणले उनि समाचारमा छाई रहेकी हुन्छिन् । चाहे त्यो उनीहरुको सार्वजनिक रुप होस् वा व्यक्तिगत जीवन । कुनै न कुनै कारणले उनी सधैं विवादमा रहन्छिन् । हालै पुनम पाण्डे मुम्बईको सडकमा देखिएकी थिइन् ।
यस क्रममा उनले सेतो शर्ट लगाएकी थिईन् । जसमा उनले अगाडि पट्टि गाँठो बाँधेकि थिईन् । साथै उनले कालो चप्पल लगाएकि थिईन् । काँधमा सेतो झोला पनि भिरेकी थिईन् । आखिर के भयो र पूनम पाण्डे आफ्नो पहिरनका कारण ट्रोलको निशानामा परिन् । सोशल मिडिया प्रयोगकर्ताहरूले पूनम पाण्डेलाई बी-ग्रेड पोर्न अभिनेत्री पनि भनेका छन् । पूनम पाण्डे ट्रोल भएको यो पहिलो पटक होइन ।
यसअघि उनी एयरपोर्ट लुकका कारण चर्चामा आएकी थिइन् । त्यसबेला पूनम पाण्डेले कालो रंगको ट्र्याकसूट लगाएकी थिइन्, जसलाई ट्रोलहरूले स्विम सूट भनेका थिए। पूनम पाण्डे पनि आफ्नो पर्सनल लाइफका कारण चर्चामा रहेकी छिन् । वास्तवमा, उनले प्रेमी साम बम्बेसँग विवाह गरिन् त्यसपछि उनले सैमलाई घरेलु हिंसाको आरोप लगाईन् र छुट्टिएकी थिइन् । हिंशा भएको आरोपमा सैम गिरफ्तार समेत भएका थिए ।