माघ २० गतेभित्र प्रदेश १ कोनाम र राजधानी टुंगो लाग्छ : मुख्यमन्त्री राई — OSNepal

माघ २० गतेभित्र प्रदेश १ कोनाम र राजधानी टुंगो लाग्छ : मुख्यमन्त्री राई

LC (KTM) January 18, 2022 0

विराटनगर ४ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नाम र राजधानी टुंगो लाग्ने बताएका छन् ।

प्रदेश सभाको नवौं हिउँदे अधिवेशन माघ २० गते सम्म बस्ने मुख्यमन्त्री राईले बताएका छन् । उनले भने, ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ । त्यही अधिवेशनबाट नामको टुंगो लगाउने तयारी छ ।’

सोमबार प्रदेश २ ले मतदान प्र्िरयाबाट प्रदेशको नाम र स्थायी राजधानी चयन गरेपछि प्रदेश १ लाई दवाव परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर