आज अमेरिकी डलरको मूल्य बढ्यौ ? हेर्नुहोस कुन देशको विनिमय दर कति — OSNepal

आज अमेरिकी डलरको मूल्य बढ्यौ ? हेर्नुहोस कुन देशको विनिमय दर कति

LC (KTM) January 30, 2022 0

काठमाडौं-नेपाल राष्ट्र बैंकले आज आइतबारका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७७ पैसा र विक्रीदर १२० रुपैयाँ ३७ पैसा कायम भएको छ ।युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ २६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०६ पैसा कायम छ ।

युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०३ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा छ । अन्य देशको मुद्राको विनिमयदर यस्तो छः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर