काठमाडौं-पल शाह प्रकरणले यतिबेला सामाजिक संजाल गर्माएको छ ।एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरा सतमा छन् ।
उनी हिरा सतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् ।
उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् ।यसै बिच यस विषयमा नायिका सुरक्षा पन्त पनि बोलकी छन् । उनले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आग्रह गरेकी छन् । उनले कानुन भन्दा कोही ठुलो नभएको र यसको पालना सबैले गर्नै पर्ने बताएकी छ् ।