बस र लोडर ठो क्किँदा १७ जनाको मृ त्यु, १० घाइते, प्रधानमन्त्रीद्वारा प्रति परिवारलाई दुई–दुई लाख रुपैयाँ दिने घोषणा — OSNepal

बस र लोडर ठो क्किँदा १७ जनाको मृ त्यु, १० घाइते, प्रधानमन्त्रीद्वारा प्रति परिवारलाई दुई–दुई लाख रुपैयाँ दिने घोषणा

LC (KTM) June 09, 2021 0

एजेन्सी । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृ त्यु भएको छ । गएराति कानपुरमा बस र लोडर ठोक्किँदा १७ जनाले ज्या न गुमाएका छन् भने १० घाइते भएका छन् ।

लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठो क्किँदा घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको भारतिय मिडियाले जनाएका छन् । मृत्यु हुनेहरुमा धेरैजसो मजदुर रहेका छन् ।

उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका प्रति परिवारलाई दुई–दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर