शनिदेवको विशेष दिन आज शनिबार, आज शनिदेबलाई प्रसन्न पार्न गर्नुहोस् यस्ता कामहरु — OSNepal

शनिदेवको विशेष दिन आज शनिबार, आज शनिदेबलाई प्रसन्न पार्न गर्नुहोस् यस्ता कामहरु

LC (KTM) April 30, 2022 0

काठमाडौँ ।

शनिवारको दिन शनिदेवको विशेष दिन हो । शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिबार शनिदेबको दिन भएकाले आज शनिदेवका विरोधी काम गर्न राम्रो मानिदैन् । आज शनिदेबलाई प्रसन्न गर्ने काम गनूपर्छ ।

जस्त ैशनिलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।ज्योतिषीय मान्यता अनुसार जसकोे कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ ।

शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न राम्रो मानिदैन् त्यस्तै आज आपँको अचार खानु राम्रो मानिदेन ् किनकी काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन् ।

शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।त्यस्त शनिबार रक्सी पिउनु पनि हुँदैन् ।

काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन । नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर