आज पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो सुनको मूल्य — OSNepal

आज पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो सुनको मूल्य

LC (KTM) May 02, 2022 0

काठमाडौ । नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्य घटेको छ । आइतबार ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर तोलामा ९८ हजार २ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाइएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ आज चाँदीको मूल्य प्रतितोला १२९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । । हिजो चाँदीको मूल्य प्रतितोला १३०० रुपैयाँमा कारोबार भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर