काभ्रेको धुलिखेल नगरपालिकामा राजनैतिक दलका उम्मेदवारलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवारले लिए अग्रता — OSNepal

काभ्रेको धुलिखेल नगरपालिकामा राजनैतिक दलका उम्मेदवारलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवारले लिए अग्रता

LC (KTM) May 14, 2022 0

काभ्रे ३१ वैशाख । काभ्रेको धुलिखेल नगरपालिकामा राजनैतिक दलका उम्मेदवारलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

अहिले सम्म ५ सय मत गन्दा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेत २८३ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवारलाई पछ्याउँदै नेकपा एमालेका अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार बस्नेतले निर्वाचनमा जेब्रा चुनाव चिन्ह पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर