आज भक्तपुरमा २५ जनामा देखियो कोरोना, काठमाडौ र ललितपुरमा कति ? — OSNepal

आज भक्तपुरमा २५ जनामा देखियो कोरोना, काठमाडौ र ललितपुरमा कति ?

LC (KTM) June 20, 2021 0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २४४२ जनामाा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १०९५६ जनामा परिक्षण गर्दा २४४२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै सोही अबधीमा ३४५६ जनाले कोरोना जित्न सफल भएका छन ।

अहिले देशमा सकृय संक्रमितको संख्या ५५५३२ रहेको छ । यसै गरी पछिल्लो २४ घण्टामा ५१ जनाले ज्यान गुमाएका छन् ।

यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८७२६ पुगेको छ । त्यस्तै आज काठमाडौं उपत्याकामा ५४८ जनामा कोरोना देखिएको छ । जसमा काठमाडौंमा ४५० ललितपुरमा ५३ जना र भक्तपुरमा २५ जनामा कोरोना देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर