काठमाडौं ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध चुनावमा उठ्नका लागि नेपाली काँग्रेस ९विपी० का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले हार गुहार गर्दै ओली निवास पुगेका छन् ।
शुक्रबार साँझ ओलीको निवास बालकोटमा आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका सन्दर्भमा झन्डै ३ घण्टा कुराकानी भएको बताइउको छ । मल्ल नेपाली कांग्रेसबाट निष्कासित नेता हुन् ।
उनी डेलधुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बन्ने तयारीमा छन् ।
गत वैशाखमा भएको स्थानीय निर्वाचन पनि डडेलधुरामा एमाले र कांग्रेस वीपीबीच चुनावी तालमेल भएको थियो ।
गत वैशाखमा भएको स्थानीय निर्वाचन पनि डडेलधुरामा एमाले र कांग्रेस वीपीबीच चुनावी तालमेल भएको थियो ।
संघको निर्वाचनमा मल्लले एमालेको साथ खोजेका बेला ओलीले साथ देलान् त ?