नेतृ डा आरजु राणा देउवाको सहयोगमा गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न सामग्री सहयोग — OSNepal

नेतृ डा आरजु राणा देउवाको सहयोगमा गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न सामग्री सहयोग

LC (KTM) June 29, 2021 0

कैलाली, १४ असार – नेपाली काँग्रेसकी नेतृ डा आरजु राणा देउवाको सहयोगमा कोभिड–१९ महामहारीबाट प्रभावित गर्भवती तथा सुत्केरी महिलाहरुका लागि पोषणयुक्त खाद्यान्न सामग्री सहयोग कार्यक्रमअन्र्तगत सोमबार सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाल कैलालीको आयोजनामा धनगढीको घुईयाघाटमा वडा नं ९ र १० का गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्यान्न सामग्री वितरण गरिदैँ । तस्वीर ः तिलकराज ओझा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर