पहाडको फेदमा परम्परागत घर — OSNepal

पहाडको फेदमा परम्परागत घर

LC (KTM) November 27, 2022 0

जाजरकोट-जाजरकोटको नलगाड नगरपालिका–११, हितानगाउँमा रहेका परम्परागत घर । ढुङ्गा र माटोको सहायताले निर्माण गरी ढुङ्गाले छाएका घरहरुमा चिसो याममा कम चिसो हुने र गर्मीयाममा पनि धेरै गर्मी नहुने भएकाले बस्नका लागि राम्रो मानिन्छ । तस्बिरः हेमन्त केसी÷रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर