मकवानपुरमा जेठ १३ सम्म निषेधाज्ञा थपियो — OSNepal

मकवानपुरमा जेठ १३ सम्म निषेधाज्ञा थपियो

LC (KTM) May 13, 2021 0

मकवानपुर- जिल्लामा आगामी जेठ १३ गनेसम्म निषेधाज्ञा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले कोरोना सङ्क्रमणदर वृद्धि हुँदै गएपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यस अघि जिल्लामा यही वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी भएको थियो । उहाँले कोरोना सङ्क्रमण दर तथा मृ त्यु समेत वृद्धि भइरहेकाले सङ्क्रमण थप फैलिन नदिन र नागरिकलाई सुरक्षित राख्न निषेधाज्ञाको अवधि लम्ब्याएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर