‘बजरंगी भाइजान’को सिक्वेलबाट करिना कपूर आउट गर्दै भित्राइयो यी अभिनेत्रीलाई — OSNepal

‘बजरंगी भाइजान’को सिक्वेलबाट करिना कपूर आउट गर्दै भित्राइयो यी अभिनेत्रीलाई

LC (KTM) March 25, 2023 0

एजेन्सी – चर्चित बलिउड फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल ‘पवनपुत्र भाइजान’बाट करिना कपूर हटाइएकी छन्। भारतिय मिडियाले जनाए अनुसार फिल्ममा करिनाको स्थान दक्षिण भारतीय स्टार पूजा हेगडेलाई दिइने भएको छ ।

अब फिल्ममा करिनाले निभाएको भूमिका नै पूजाले निभाउने छिन्। सन् २०१५ मा रिलिज भएको थियो र मानिसहरुले निकै मन पराएका थिए।त्यसयता मानिसहरु फिल्म ‘बजरंगी भाईजान’ को सिक्वेलको प्रतिक्षामा थिए।

फिल्मा सलमान खान र करीना कपूरको दमदार अभिनय रहेको थियो । फिल्म ‘बजरंगी भाइजान’ को सिक्वेल ‘पवनपुत्र भाइजान’ को बारेमा जानकारी आएपछि फ्यानहरु निकै उत्साहित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर