• २०७८ असार १ मंगलबार

धेरै पढिएको

बलिउड / हलिउड
प्रकाशित: मंगलबार, असार १ २०७८

सञ्जय दत्त र माधुरी बीच साँच्चिकै थियो त लभ अफेयर , आखिर किन मागे सञ्जयले माधुरी संग माफी ?

सञ्जय दत्त तथा माधुरी दीक्षित बलिउडका एकदमै सुहाउने जोडीमा गनिन्नछन् । यी दूईको जोडीलाई एकदमै रुचाइएको जोडी मानिन्छ । चलचित्र साजन तथा खलनायकको शानदार सफलता पछि यी दूई स्टार...

प्रकाशित: मंगलबार, असार १ २०७८

बलिउडका स्टार आमिर खानको परिवार आर्थिक समस्यका कारण एक समय सडकमा पुगेको थियो , खानले इमोश्नल हुदै खुलाए यस्तो राज

बलिउडमा जति पनि सफल पुराना कलाकारहरु रहेका छन् उनीहरु धेरै जसो ग्रास लेभल बाटै आएका छन् । उनीहरुले जिवनको दौरानमा अनेकन बाधा अड्चन पार गर्दै सफल बनेका संघर्षका कथाहरु...

प्रकाशित: मंगलबार, असार १ २०७८

आमिर खानको फिल्म लगानले २० बर्ष पुरा गर्यो , फिल्मका क्रुर क्याप्टेन रसेलको गरे यस्तो खुलासा , गायत्री मन्त्र सुन्नकै लागि आमिर बिहानै पुग्थे सेटमा

बलिउडको महसुर फिल्म लगानले आज आफ्नो २० बर्ष पुरा गरेको छ । बलिउडको बक्स अफिसमा धमाल मच्चाएको यस फिल्म ओस्कार जित्ने दौडमा पनि सामेल भएको थियो । यस फिल्मको...

प्रकाशित: मंगलबार, असार १ २०७८

सनी र अमिसाको गदर फिल्मको सिक्वेल बन्दै , १५ बर्ष अगाडि देखी काम भईरहेको यो फिल्मको कथा यस्तो हुनेछ

बलिउडमा रिमेक र सिक्वेलको ट्रेण्ड नै चलेको छ । दक्षिण भारतीय फिल्मलाई रिमेक गरेका तथा सिक्वेल बनाएका फिल्महरु बलिउडमा राम्रै संग स्थान बनाउन सफल भईरहेका छन् । अब त्यस्तै...

प्रकाशित: मंगलबार, असार १ २०७८

बलिउडमा अभिनेत्री जान्भी कपुरको तस्विरको चौतर्फि चर्चा

काठमाडौं-बलिउडमा पछिल्लो समय रुचाइएकी नायिका हुन् जान्भी कपुर उनले फिल्म धटकबाट बलिउडमा डेब्यु गरेकी हुन् । जसमा शाहिद कपूर के भाई ईशान खट्टरसँग उनले जोडी बाधेकी थिइन् । डेब्यु...

प्रकाशित: मंगलबार, असार १ २०७८

अभिनेता सुशान्त सिंह राजपुतलाई संझिदै भक्कानिइन पूर्व प्रेमिका अंकिता, लेखिन सबैलाई रुवाउने स्टाटस

एजेन्सी-बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको सोमबार एक वर्ष पुरा भएको छ । सोही अबसरमा सुसान्तकी पूर्व पे्म्िरका अंकिता लोखन्डेले पूर्व प्रेमीलाई सम्झदै भाबुक स्टाटस लेखेकी छन् ।अंकिताले...

प्रकाशित: मंगलबार, असार १ २०७८

सुशान्त सिंह राजपुत बसेको फ्ल्याट ६ महिना देखी खाली , आखिर यसकारण त्यहा बस्न मान्दैनन् मान्छे

कल्पना गर्नुहोस् त यदि कुनै घरमा झुण्डिएर आत्म ह त्या गरेको छ कसैले भने त्यो घरमा बस्न कत्तिको डरमर्दाे हुन्छ भनेर । थाहा नपाउँदा त जो कोही बस्छ तर...

प्रकाशित: मंगलबार, असार १ २०७८

के मलाईकासँग सम्बन्ध बिग्रिएको हो अर्जुनको ? धेरैपछि मलाइकाका बारेमा बोले

बलिउडकी हट एण्ड बोल्ड नायिका मलाइका अरोडा र अर्जुन कपुर बलिउडको सेलिब्रेटी कपलमा गनिन्नछन् । उनीहरु केही न केही कारण बाट सधै चर्चामा रहने गरेका छन् । लामो समय...

प्रकाशित: मंगलबार, असार १ २०७८

अभिनेत्री प्रियंका चोपडाले पाखुरा सर्जरी गरेको रहस्य बाहिरिएपछि फ्यानले उडाए खिल्ली

बलिउड चर्चित हट नायिका हुन् प्रियंका चोपडा । विभिन्न कारणले गर्दा चर्चामा आउने उनि आफु भन्दा कान्छा सँग विवाह गरेर पनि चर्चामा आएकी थिइन । बलिउडदेखि हलिउडसम्म आफ्नो कामबाट...

प्रकाशित: मंगलबार, असार १ २०७८

तारे होटलमा राखेको पार्टीमा ड्र ग्स राखेको आरोपमा नायिका पक्राउ

काठमाडौं -बलिउड अभिनेत्री नाइरा नेहल शाह पक्राउ परेकी छन् । आफ्नो जन्मदिनमा ड ग्स पार्टीको आयोजना गरेको अबसरमा उनलाई पक्राउ गरिएको भारतिय मिडियाले जनाएका छन् । उनले आफ्नो जन्मदिनको...

1 2 3 34

© 2021 All Right Reserved osnepal.com