हरियो खुर्सानी खानुका यस्ता अपत्यारिला फाईदा, क्यान्सरको खतरा टार्ने देखि छाला चम्काउने सम्म — OSNepal

हरियो खुर्सानी खानुका यस्ता अपत्यारिला फाईदा, क्यान्सरको खतरा टार्ने देखि छाला चम्काउने सम्म

LC (KTM) November 12, 2021 0

काठमाडौं । तपाईलाई पिरो कतिको मन पर्छ ? प्राय मानिसहरु खुर्सानी खान मन पराउँछन् । तर पिरो खादा पेट दुख्ने हो की भन्ने शंका पनि गर्ने गर्छन् । धेरै पिरो र हरियो खुर्सानीको सेवन गरेको खण्डमा असर त गर्छ, तर हरियो खुर्सानीको सेवन मात्रा मिलाएर गरेको खण्डमा यसबाट धेरै लाभ लिन सकिन्छ ।

हरियो खुर्सानी स्वास्थ्यको लागी मात्रै नभएर सुन्दरताको लागी पनि निकै महत्वपूर्ण रहेको छ । खुर्सानीमा एन्टिअक्सिडेन्ट हुने भएको कारणले गर्दा यसको सेवनले कोषिकाहरूलाई स्वस्थ राख्नको लागी मद्धत गर्दछ । यसको सेवनले अनुहारमा पिम्पल्स आउन दिदैन । खुर्सानीको सेवनले रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गराउँछ ।

खुर्सानीको सेवनले विशेषगरी महिलाहरुको पाँचन प्रणालीमा सहयोग गर्दछ । यसको सेवनले आइरनको परिपूर्ति हुन्छ । खुर्सानीको सेवन सहि मात्रामा गरेको खण्डमा यसबाट धेरै फाईदा लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर